मालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

विकल्प न्यूज\बेनी माघ ११ गते ।  मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । … Continue reading मालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु